News

Sep 22, 2008

चीनको भ्रमणका लागि रक्षामन्त्री रामबहादुर थापा बादल

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
उत्तरी छिमेकी मुलुक चीनको भ्रमणका लागि रक्षामन्त्री रामबहादुर थापा बादल आज सोमबार त्यसतर्फ जाँदै हुनुहुन्छ । चिनियाँ रक्षा मन्त्रालयको निम्तोमा उहाँ त्यसतर्फ जान लाग्नुभएको बताइएको छ । उहाँका साथमा नेपाली सेनाका मेजर जनरल छत्रमान गुरुङ लगायत हुनुहुन्छ । चीनमा संयुक्त सैनिक अभ्यास कवाज निरीक्षण गर्ने जनाइएको छ ।

No comments: