News

Oct 18, 2008

नेपाली युवतीको कुबेतमा मृत्यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वैदेशिक रोजगारीका लाग संयुक्त अरब इमिरेट्समा रहेकी झापाको गरामनी-९ की ३५ वर्षीया गोमा श्रेष्ठको दुबइमा मृत्यु भएको छ । घरायसी कामदारका रुपमा त्यहाँ पुगेकी गोमाको साताअघि रहस्यमय ढंगले मृत्युभएको हो ।गैरकानुनीरुपमा भारतको दिल्लीबाट पाकिस्तान हुँदै दुबइ पुगेकी गोमाको मृत्युभएको खबर एक अरबेली नागरिकले टेलिफोनमार्फत गरेको मृतकका भाइ धनबहादुर श्रेष्ठले बताउनुभयो ।

No comments: