News

Oct 17, 2008

कोसीबाँध पुननिर्माण सहयोगका लागि भारतले ३२ करोड रुपैयाँ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कोसीबाँध पुननिर्माण र बाँधबाट पीडितको सहयोगका लागि भारतले ३२ करोड रुपैयाँ सहयोग गरेको छ । भारतीय राजदूत राकेश सुदले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सहयोग रकम बिहीबार हस्तान्तरण गर्नुभएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा सुदले कोसी तटबन्ध पुननिर्माणमा भारतले थप सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ ।

No comments: