News

Oct 18, 2008

पार्टी नामपछाडि झुन्डयाइएको माओवादी’ पुच्छर हटाउने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेकपा (माओवादी) पार्टी नामपछाडि झुन्डयाइएको माओवादी’ पुच्छर हटाउने विषयमा प्रमुख तीन नेताहरूका विचार फरकफरक आएका छन्। माओवादीका वरिष्ठ नेता तथा अर्थमन्त्री डा. बाबुराम भट्टर्राईले अमेरिकामा पार्टी नाम पछाडि झुन्डयाइएको पुच्छर’ हटाउने विषयमा पार्टीत्र छलफल भइरहेको जानकारी दिएपछि विवाद शुरू भएको हो।पार्टीध्यक्ष प्रचण्ड र नेता भट्टर्राई पार्टी पछाडिको पुच्छर’ हटाउने पक्षमा भए पनि अर्का नेता मोहन वैद्यले तत्काल नाम परिवर्तन गर्न नहुने र पार्टीत्र छलफल नभई विचार व्यक्त गर्नेहरूलाई पार्टी कारबाही गर्नसक्ने बताउनुभएको छ। माओवादीभित्र अहिले वैद्य र भट्टर्राई पक्षबीच विवाद जारी छ र सोही विवादका कारण पनि वैद्य भट्टर्राईको विपक्षमा उभिने गर्नुहुन्छ। नेपालगन्ज संवाददाता कुमार श्रेष्ठका अनुसार पार्टीध्यक्ष प्रचण्डले शुक्रबार नेपालगन्ज विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै नेपालमा एउटै कम्युनिस्ट पार्टीनाउने क्रममा आफूले दुइ वर्षगाडि नै केन्द्रीय कमिटीको बैठकमा नामपछाडिको पुच्छर’ हटाउने विषयमा प्रस्ताव गरेको र त्यसमा सामान्य छलफल भएको जानकारी गराउनुभएको थियो।२००६ सालको जस्तो एउटै कम्युनिस्ट पार्टीनाउन माओवादीले सबै कम्युनिस्ट पार्टीग एकताको प्रस्ताव गरेको उल्लेख गर्दै प्रचण्डले सबै कम्युनिस्टबीच एकता गर्ने प्रस्ताव गरिएको तर अहिलेसम्म निष्कर्षा पुग्न नसकिएको बताउनुभयो।वरिष्ठ नेता डा. भट्टर्राईले पनि संविधानसभा निर्वाचनमार्फ माओवादी नेपालको माउ पार्टीएकाले नामका पछाडि कुनै पनि पुच्छर’ झुन्डयाउनु आवश्यक नभएको बताउनुभयो। विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वाषिर्क बैठकमा भाग लिएर र्फकने क्रममा शुक्रबार विमानस्थलमा कुरा गर्दै भट्टर्राईले पार्टीई २००६ सालको जस्तै एउटै कम्युनिस्ट पार्टीनाउने उद्देश्यले यो प्रस्ताव गरिएको बताउनुभयो।पार्टीनेता वैद्यले भने नेता तथा अर्थमन्त्री डा. भट्टर्राईले पार्टीनीतिविपरीत अमेरिकामा पार्टी नाम फेर्ने कुरा गरेको आरोप लगाउनुभयो। सम्पूर्ण वामपन्थी पार्टी बीचमा एकता गर्ने क्रममा नाम फेन सकिन्छ तर माओवादी पार्टीथापित भइसकेकाले तत्काल नाम फेरिँदैन’, शुक्रबार रिपोर्र्टर्स क्लबको साक्षात्कारमा किरणले भन्नुभयो- ँपार्टीे अनुमति नलिई भट्टर्राईले यस्ता कुरा

No comments: