News

Aug 12, 2009

विद्यार्थी-सरकारबीच मन्त्रालयमा वार्ता जारी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
साउन २८ - प्रविणता प्रमाणपत्र तह त्रिविबाट खारेज गरेको विषयलाई लिएर आन्दोलनरत १३ विद्यार्थी संठन र शिक्षामन्त्रालयका सह सचिव जनार्दन नेपालको संयोजकत्वमा बुधबार साझ शिक्षामन्त्रालयमा वार्ता भइरहेको छ । विगत केही दिन अखिल नेपाल क्रन्तिकारीका केन्द्रीय पदाधिकारीहरु प्रमाण पत्र तह खारेजीको निर्णय त्रिविले तत्काल फिर्ता लिनु पर्ने माग राख्दै उपकुलपतिको कार्यालय अगाडि आमरण अन्सन बस्दै आएका छन् । आपना पदाधिकारीको आमरण अनसनको विषयमा सरकारले कुनै चासो नलिएको भन्दै आज अखिल क्रान्तिकारीले मुलुकभरका उच्चमावि बन्द गरेकेा थियो । बन्दका क्रममा धेरै उच्चमाविका गाडिमाथि तोडफोड समेत गरेको छ ।

No comments: