News

Aug 12, 2011

आन्दोलनको क्रममा २०० जति पूर्वलडाकु पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
६ सुत्रीय माग राखेर उपत्यका बन्द आहृवान गरेका करिब २०० भन्दा बढी पूर्व माओवादी लडाकुलाई प्रहरीले शुक्रबार राजधानीका विभिन्न स्थानबाट पक्राउ गरेको छ । प्रहरीले काठमाडौँको कलङ्की, कोटेश्वर,ललितपुरको बालकुमारी र झक्तपुरको सल्लाघारीबाट आफ्ना केन्द्रीय सचिव सुनिल लिम्वुसहित १ सय ५० भन्दा बढीलाई पक्राउ गरेको पूर्वजनमुक्ति सेना नेपाल केन्द्रीय संघर्ष समितिका संयोजक कृष्णप्रसाद दंगालले जानकारी दिए । आफ्ना जायज मागहरुप्रति बेवास्ता गर्दै राज्य दमनमा उत्रिएको भन्दै उनले छिट्टै थप सशक्त आन्दोलन घोषणा गर्ने चेवतावनी दिए ।

No comments: