लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१० नोभेम्बर, २००९पर्सा, कृषि राज्यमन्त्री करिना बेगमले पर्साका प्रमुख जिल्ला अधिकारी माथि हातपात गरेकी छिन् । आज ४०-५० जना कार्यकर्ता सहित पुगेकी वेगमले पर्साका
प्रजिअले पूरानो गाडी उपलब्ध गराएको भन्दै कार्यकक्षमै हातपात गरेकी थिइन् ।उनले विहान जिल्ला विकास समितिको गाडी माग गरेकी थिइन् । तर प्रजिअ दुर्गाप्रसाद भण्डारीले जिविसको गाडि नदिई कृषि औजार कारखानाको गाडी उपलब्ध गराएपछि उनी आक्रोसित हुँदै प्रजिअको कार्यकक्षमा पुगेकी हुन । बेगमले प्रजिअलाई उनकै कार्यकक्षमा पुगी गालामा चार चड्कन हानेकी थिइन । हातपातपछि प्रतिक्रिया दिदै प्रजिअ भण्डारीले भने, जिल्लाको न्याय दिनेमाथि नै मन्त्रीबाट हातपात हुन्छ भने जनताले न्याय माग्न कहाँ जाने बेगम यस अघि पनि विबादित बनेकि थिइन उनि फोरमका तर्फबाट मन्त्री बनेकी हुन । घटनापछि त्यँहाको सरकारी कार्यालयका कर्मचारी बिरोधमा उत्रिएका छन्। कर्मचारीहरुले मज्त्रीलाई कारवार्ही गर्नुपर्ने माग गरेका छन।

No comments:
Post a Comment