News

Jun 18, 2010

लिरामुमो अध्यक्ष जसबहादुर ओख्राबु पितृशोकमा

लिम्वूवान डट व्लगस्पोट डटकम,हङकङ

लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा प्रवास समिति हङकङका अध्यक्ष जसबहादुर ओख्राबुका पिता खड्गबहादुर ओख्राबुको ८१ बर्षको उमेरमा काठमाडौको आफ्नै निवास स्थानमा सन् २०१० जुन १७ तारीख असमायिक निधन भएको छ । आफ्नो पिताको अन्त्यष्टिको लागि भोलि शनिवार जसबहादुर ओख्राबु नेपाल जानुहुने कुरा वहाले लिम्बुवान ब्लगलार्इ र्इमेल मार्फत जानकारी गराउँनु भएको छ ।

No comments: