लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/तान्छोहाङ लाओती
हङकङ, २६ मार्च २०११ को दिन जोर्डनको फूलबारी रेष्टुरेण्टमा आफ्नो निजि भ्रमणमा रहनु भएका किरात याक्थुङ चुम्लुङ यूकेको महासचिव बिजय बिक्रम लिङ्गदेन संग भेटघाट कार्यक्रम सम्पन भएको छ
।किरात याक्थुङ चुम्लुङ हङकङको अध्यक्ष कृष्णराज लाओती अध्यक्षता सम्पन उक्त भेटघाट कार्यक्रमको प्रमुख अतिथी बिजय बिक्रम लिङ्गदेन,अतिथीमा भु.पु सचिव दिल पालुङवा,सल्लाहकार हेम लिम्बु,कलाकार हेम अन्सङबो र गिता पालुङवा लाई आशन गर्राईएको थियो । दिल पालुङवा र हेम लिम्बुले कार्यक्रमको प्रशंसा गर्दै लिम्बु र लिम्बुवानको लागि युके र हङकङ बाट पनि सहकार्य गर्दै जानु पर्ने सल्लाह दिनु भएको थियो । प्रमुख अतिथी बाट युके चुम्लुङको बारेमा र सम्सत लिम्बुवान लाई कसरी मदत गर्न सवालमा आफ्नो धारण प्रस्तुत गर्दै युकेमा लिम्बुवान सम्बधी नागरीक समाज गठन गरेको जानकारी गराउनु भयो भने हङकङ चुम्लुङ अध्यक्षले पनि लिम्बुवानको सवालमा चुम्लुङ समाजिक संस्था भए पनि वर्तमान परिस्थी लाई हेरेर सम्पूर्ण लिम्बुवानबादी राजनैतीक पार्टीहरु लाई गोलबन्द गर्ने अभिप्रायले संयुक्त लिम्बुवान मोर्चा गठन गरेर काम थालनी गरीसकेको जानकारी गराउनु भएको थियो । स्वागत मन्तवय उपाध्यक्ष हस्त लिबाङले गर्नु भएको थियो भने कार्यक्रम सचिव नन्द चङसुले सञ्चालन गर्नु भएबको थियो ।

No comments:
Post a Comment