News

May 6, 2012

सुदूरपश्चित आज दशौं दिन पनि बन्द

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
 सुदूरपश्चित आज दशौं दिन पनि बन्द रहेको छ । राजधानीमा बन्द फिर्ता भएको हल्ला चलेपनि सुदूरपश्चिम बन्द यथावत रहेको छ । यातायात तथा बजार १० देखि ठप्प छन । अखण्ड सुदूरपश्चिम संघर्षसमिति धनगढी संयोजक गोपाल देउवाले आन्दोलन जारी भएको बताएका छन् । यातायात ठप्प हुँदा जनजीवन अस्तव्यस्त बनेको छ ।

No comments: