News

Mar 10, 2010

आज मृगौला दिवस/नेपालमा २७ लाख मृगौला रोगी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
११ मार्च, २०१०,५ औं विश्व मृगौला दिवस आज विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाईंदैछ ।
विश्वमा कुल जनसंख्याको झण्डै दश प्रतिशत मानिस मृगौला रोगबाट ग्रसित रहेका छन् । एक तथ्यांक अनुसार नेपालमा २७ लाख मानिस मृगौला रोगबाट ग्रसित रहेका छन् । मधुमेह र उच्च रक्तचापका कारण मृगौलाको समस्या देखिनसक्ने चिकित्सकहरुले बताएका छन् ।

No comments: