News

Sep 11, 2011

एमाले केन्द्रीय कमिटी बैठकका लागि एजेण्डा तयार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भदौ २५,नेकपा एमालेको भोलि सुरु हुने केन्द्रीय कमिटी बैठकका लागि एजेन्डा तय भएको छ। आइतबार बसेको स्थायी समिति बैठकले तय गरेका एजेन्डाअनुसार समसामयिक राजनीति, शान्ति र संविधान, माओवादी र मधेसी मोर्चाबीच भएको ४ बुँदै सहमतिलगायत्मा छलफ‍ल हुने भएको छ।

No comments: