लिम्वूवान डट व्लगस्पोट डटकम,हङकङ/प्रकाश के.सी.
जोर्डनस्थित एक नेपाली रेष्टुरेन्टमा हिमालय टोन्स म्युजिक एकाडेमीको आयोजनामा एक गीति
एलबमको विचोचन कार्यक्रम सम्पन्न भएको छ । वरिष्ठ गायक दीप श्रेष्ठको हङकङ भ्रमणकै क्रममा आयोजित उक्त कार्यक्रममा वरिष्ठ गायक दीप श्रेष्ठबाट स्थानीय गायिका रोशा लिम्बू रोसाहाङ्गको गीति एलबम “पन”को विधिवत विमोचन गरिएको छ ।देबराज राईबाट सञ्चालित कार्यक्रमको अध्यक्षता हिमालय टोन्सम्युजिक एकाडेमीका सञ्चालक वरिष्ठ संगीतकार दिनेश सुब्बाले गरेका थिए भने प्रमुख अतिथिमा वरिष्ठ गायक दीप श्रेष्ठ, नेपाली कलाकार संघ हङकङका उपाध्यक्ष रबिन श्रेष्ठ, गीतकार टंक सम्वाहाम्फे र गायिका रोशा लिम्बू अतिथिका रुपमा रहेका थिए । कार्यक्रममा एलबमको विमोचन गरिसकेपछि सबै अतिथिहरुले आआफ्ना मन्तव्यहरु दिएका थिए ।कार्यक्रमपछि मनोरञ्जनात्मक कार्यक्रम रातको अबेरसम्म सञ्चालित थियो ।

No comments:
Post a Comment