लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
धनगढी, चैत २४- एमालेको अत्तरियामा सम्पन्न आमसभामा सहभागी भएर घरतर्फ गइरहेका वेला बिहीबार राति १० बजेतिर कैलालीको बलियामा मोटरसाइकल दुर्घटनामा परेर २ जना एमाले कार्यकर्ताको मृत्यु भएको छ। से १ प ६२१६ नम्बरको मोटरसाइकलमा गइरहेको वेला विपरीत दिशावाट आइरहेको से १ त २६३२ नम्बरको ट्रयाक्टरले ठक्कर दिँदा बलिया ८ निवारी जगे बि.क. र सन्तोष शाहको घटनास्थलमै मृत्यु भएको थियो।
No comments:
Post a Comment