लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
ब्युनस आयर्स, फागुन १० (एजेन्सी)- अर्जेन्टिनाको राजधानी ब्युनस आयर्समा एउटा रेल दुर्घटना हुँदा कम्तिमा ४० जनाको मृत्यु भएको र ५५० जना घाइते भएको त्यहाँका सञ्चार माध्यमलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ। सरकारी समाचार एजेन्सी टेलम न्युजका अनुसार आपतकालीन सेवाका निर्देशन अल्बर्टो क्रेस्सेन्टीले हताहत हुनेहरुको संख्या बढ्न सक्ने बताए। अधिकारीहरुका अनुसार रेलको ब्रेकमा समस्या भएकोले दुर्घटना भएको हुनसक्छ। ब्युनस आयर्स स्टेसनको प्लेटफर्ममा दुर्घटना हुँदा यात्रुले भरिएको रेल २६ किलोमिटर प्रतिघण्टाको गतिले कुदिरहेको थियो।

1 comments:
A very well-written post. I read and liked the post and have also bookmarked you. All the best for future endeavors
IT Company India
Post a Comment