News

May 10, 2012

ब्राह्मण क्षत्रीको नेपाल बन्दले जनजीवन प्रभावित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
जातीय राज्यको विरोध गर्दै ब्राह्मण, क्षत्रीलगायत विभिन्न संगठनले आह्वान गरेको बन्दले देशभरको जनजीवन प्रभावित भएको छ । बन्दले मुलुकभर प्रभाव पारेको छ । उपत्यकामा केही सवारी साधन गुडेका देखिए पनि सार्वजनिक यातायत ठप्प प्राय रहे । बन्दको प्रभाव राजधानीका मूल सडकमा देखिए पनि भित्री सडकमा निजी सवारी साधन र पसल खुल्लै देखिए । बन्दले शैक्षिक संस्था र औधोगीक क्षेत्र ठप्प रहे । विद्यालय जानु नपरेपछि राजधानीका सडकमा बालबालिका खेलिरहेका देखिन्छन् । कतै सडक मनोरञ्जन स्थल बनेको छन भने कतै अनिवार्य गन्तव्यमा पुग्नुपर्ने यात्रुका लागि पीडादायी यात्रा गरिरहेका दृश्य देखिन्छन् ।

No comments: