लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अफ्रिकी मुलुक मालीमा संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले अन्तराष्ट्रिय सैनिक परिचालनको लागि अनुमति दिएको छ ।
इस्लामिक बिद्रोही समूहले मालीको केन्दिय शहर कोमामा आक्रमण गरेपछि राष्ट्रसंघिय सुरक्षा परिषद्ले अन्तर्राष्ट्रिय सेना परिचालनको लागी अनुमति दिएको हो ।
राष्ट्रसंघिय सुरक्षा परिषद्ले मालीमा ३ हजार अन्तर्राष्ट्रिय अफ्रिकन सेना परिचालनको लागि अनुमति दिएको हो।
बिद्रोही समूहले मालीका बिभिन्न शहरहरु तीव्र रुपमा कब्जा गर्न थालेपछि मालीका राष्ट्रपतिले संयुक्त राष्ट्रसंघ र फ्रान्सलाई सहयोगको लागि अपिल गरेका थिए ।
बिद्रोही समूहले मालीको उत्तरी क्षेत्रको ३ वटा प्रान्तहरु कब्जा गरिसकेको छ।
No comments:
Post a Comment