लिम्वूवान व्लगस्पोट कतार
किरात याक्थुङ् एकता समाज दोहा कतारका संस्थापक कोषाध्यक्ष श्री पूर्ण कुमार चेम्जोङ् (लिम्बू) ज्यू लाई संस्थाको तर्फबाट स सम्मान सहित कदर पत्र प्रदान गरि एक विदाई समारोह सम्पन्न गरि विदा
गरेको छ। यही जनवरी ९ तारिख साँझ सनैया माउण्ट एभरेष्ट रेष्टुरेण्टमा आयोजीत कार्यक्रममा संस्थाका अध्यक्षको अध्यक्षता र प्रवासी जनजाती महासंघका अध्यक्ष श्री अमृत गुरुङ् ज्यू प्रमुख अतिथि रहनु भएको थियो। साथमा संस्थाका शुभचिन्तक अन्यपदाधिकारी लगाएत संस्थापक सदस्यको समेत उपस्थिति रहेको थियो। तत्कालीन का.वा.महासचिव ज्यूले संचालन गर्नु भएको उत्तकार्यक्रममा संस्थाको कोषाध्यक्ष ज्यूले कार्यक्रमको स्वागत मनतव्य राख्नु भएको थियो। संक्षेपमा अन्य वत्ताहरु सबैले विदाई हुनु हुने चेम्जोङ् ज्यूको योगदान वारेमा वर्णन गरि नसक्नु रहेको कुरा स्पष्ट राख्नु भएको थियो। साथै उहाँलाई स्वदेशमा समेत लिम्बु जाती अनी सम्पूर्ण जनजातीहरुको वारेमा ससक्त उजागर र एकजुट गराउन विशेष अनुरोध गर्नु गरिएको थियो। मनतव्यकै क्रममा चेम्जोङ ज्यूले आफु कतारमा नफर्किने गरि जादै गरेको वताउनु भयो। कतार छोड्नु पर्ने वारेमा उहाले आफ्नो रोजगार दाता संगको लामो कथा भएको भनी ब्याक्तीगत समस्यालाई अगाडी बढाउनु भएन। अन्त्यमा उहाँले सम्पूर्ण बत्ताहरुको कदर गर्दै सस्थाले दिएको सम्मान प्रति गर्वान्वीत रहेको कुरा दर्शाउनु भयो। प्रमुख अतिथी ज्यूले समेत उत्तरोत्तर प्रगतीको कामना सहित तत्कालिन नेपालमा राज्य द्धारा पाईरहेका आदीवासी जनजातीहरुको राहतको सम्बन्धि जानकारी दिनुका साथै यस सस्थाले पाएको प्रमुख नेतृत्वको खुलेर प्रसंसा गर्नु भयो। वीचमा चियापान सगै संचालन भएको विदाई समारोह ८:३० बजे अपरान्ह समापन भएको थियो।

No comments:
Post a Comment