News

May 11, 2010

माओवादी संयन्त्रको बैठकमा समेत सामेल नहुने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सरकारले वार्ताको निम्ति पठाएको पत्रको जवाफ दिनुको कुनै औचित्य नरहेको ठहर गर्दै एकीकृत नेकपा माओवादीले प्रधानमन्त्री माधबकुमार नेपालले राजीनामा नदिँदासम्म तीन दलको शीर्ष बैठकमा समेत नयाँ निर्णय गरेको छ।प्रतिपक्षी एकीकृत नेकपा माओवादीले प्रधानमन्त्री माधबकुमार नेपालको राजीनामा नआउँदासम्म तीन दलीय उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा समेत सामेल नहुने निर्णय गरेको छ। स्थायी समितिको सोमबार बसेको बैठकले त्यस्तो निर्णय गरेको माओवादी प्रवक्ता दिनानाथ शर्माले बताए।प्रवक्ता शर्माले भने, “अनौपचारिक बैठक अस्वीकार गर्ने कुरा त भएन। तर प्रधानमन्त्रीको राजीनामा विना औपचारिक वार्ता हुन सक्दैन।”

No comments: