लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१२ मे,२०१०,अमेरिकी राष्ट्रपति बाराक ओबामाको ३.५ अरब डलरको 'फीड द फ्युचर इनिसिएटिभ' का लागि नेपाल छानिएको छ । राष्ट्रपति ओबामाको यस कार्यक्रममा नेपालसहित बीस देश चयन भएका हुन् ।
फीड दि फ्युचर अमेरिकी सरकारको कृषि केन्द्रीत बृहत कार्यक्रम हो । यस कार्यक्रमको मुख्य उद्देश्य विकासोन्मुख राष्ट्रहरुमा भोक र गरिबी दीघकालीनका लागि कम गर्नु रहेको छ । युएसआईडीका मिसन निर्देशक केशिन रशिडले कृषि तथा सहकारी मन्त्रालयका सचिव नाथु प्रसाद चौधरी र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. जगदीशचन्द्र पोखरेललाई यसबारेमा जानकारी गराएका छन् । नेपालको असी प्रतिशतभन्दा बढी जनता कृषिमा निर्भर रहेका छन् ।

No comments:
Post a Comment