News

May 11, 2010

नेपाली महासंघ हङकङको अध्यक्षमा प्रदीप थापा

लिम्वूवान डट व्लगस्पोट डटकम,हङकङ
सन् २०१० मे ९ तारीख हङकङको याउ मा ते स्थित हेनरी जी ल्योङ कम्युनिटी हलको तेस्रो तलामा नेपाली महासंघ हङकङको सातौं महाअधिवेशन भब्यताका साथ सम्पन्न भएको छ । महासंघको अध्यक्ष पदमा तिन उमेरव्दारमा प्रदीप थापा मगर ३० मत प्राप्त गरी अध्यक्ष पदमा विजयी हुनु भएको छ । त्यसरी नै दोस्रो स्थान भक्त गुरुङले २५ मत र एम.बी.थापा मगरले १३ मत प्राप्त गर्नु भएको थियो । त्यसरी नै नेपाली महासंघ हङकङको उपाध्यक्षमा बिष्णु पाख्रीन,महासचिव रीता गुरुङ,सचिव नन्द चङसु,कोषाध्यक्ष लोक राज लिम्बु निर्वाचित हुनु भएको छ ।

No comments: