लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१४ मे, २०१०आफ्नो मागमा निकै लचकता प्रदर्शन गरेको एकिकृत नेकपा माओवादीले आज नागरीक समाजका अगुवा नेताहरुसंग परामर्श गरेको छ । नागरिक अगुवा देवेन्द्रराज पाण्डेको निवास विशालनगरमा भएको छलफलमा सरकारसँग वार्ता गर्ने नगर्ने विषयमा छलफल भइरहेको बुझिएको छ । छलफलमा गतिरोधा अन्त्य र माओवादी आन्दोलन लगायतका बिषयमा छलफल भएको स्रोतले जनाएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल उपाध्यक्ष डा बावुराम भट्टराई नारायणकाजी श्रेष्ठ तथा नागरीक अगुवा देबेन्द्रराज पाण्डे श्याम श्रेष्ठ खगेन्द्र संग्रौला लगायतका सहभागिता रहेको थियो । प्रधानमन्त्रीको राजीनामा माग गरेर आन्दोलन गरिरहेको माओवादीले आज नागरीक अगुवा संग अलग परार्मश गरेको हो ।

No comments:
Post a Comment