News

Dec 14, 2008

तत्काललाई ७ देखि १० प्रतिशतसम्म सार्वजनिक यातायात भाडा घटाउने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सरकारले वैज्ञानिक भाडा दर तय नगर्दासम्म तत्काललाई ७ देखि १० प्रतिशतसम्म सार्वजनिक यातायात भाडा घटाउने भएको छ । ´सरकारले एक दुई दिनभित्र सार्वजनिक यातायातको भाडा ७ देखि १० प्रतिशतसम्म घटाउनेछ,´श्रम तथा यातायात व्यवस्था मन्त्री लेखराज भट्टले आइतवार आयोजित एक कार्यक्रममा भन्नुभयो- यो वैज्ञानिक भाडा दर तय नहुँदासम्म तत्कालका लागि मात्र हो।

No comments: