News

Dec 17, 2008

थप तीन मुलुकमा नेपाली दूतावास खोल्ने तयारी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सरकारले क्यानडा, कुवेत र दक्षिण अफ्रिकामा नयाँ कूटनीतिक नियोगहरू खोल्ने तयारी सुरु गरेको छ । परराष्ट्र मन्त्रालयले ती मुलुकमा राजदूतावास खोल्ने निर्णय गरी सहमतिका लागि अर्थ र सामान्य प्रशासन मन्त्रालयमा पत्र पठाएको छ ।ती दुई मन्त्रालयको सहमति प्राप्त गरेपछि परराष्ट्रले तीन देशमा दूताबास खोल्न मन्त्रिपरिषदमा प्रस्ताव लानेछ। मन्त्रिपरिषद्को निर्णयपछि ती मुलुकमा नेपाली दुताबास खुल्नेछन् ।

No comments: