लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संबिधानसभाका अध्यक्ष सुवास नेम्वाङले पुस १ गतेदेखि औपचारिक रूपमा संविधान लेखन प्रक्रिया शुरू
हुने बताउनुभएको छ। संविधानसभाका सबै समितिहरूको सोमबार घोषणा हुने र मंगलबारदेखि संविधान लेखनको थालनी हुने उहाँले बताउनुभयो। पोखरामा रहेको रेडियो तरंगको आइतबार उद्घाटन गर्दै सभाध्यक्ष नेम्वाङले जनताको प्रत्यक्ष संलग्नतामा, जनताकै संविधान कार्यतालिकाअनुसार २०६७ सालको जेठ १७ गते राष्ट्रपतिले र्सार्वजनिक गर्ने बताउनुभयो।निर्धारित समयमा संविधान बन्ने कुरामा कसैले शंका गर्नुनपर्ने उहाँको भनाइ थियो। उहाँले नयाँ संविधान निर्माण गर्न राजनीतिक दलहरूमा सहमित, एकता र सहकार्य हुनुपर्नेमा पनि जोड दिनुभयो।

No comments:
Post a Comment