News

Feb 1, 2008

परिषदको दुई कार्यकर्ता पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम / ईलाम
संघीय लिम्वूवान राज्य परिषदका दुई कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । ईलामको कोल्बुङको कोटेनी ढाटमा चन्दा उठाउदै गरेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । परिषदका शरण फागो र गणेश आङदेम्वेलाई दिउसो कोटेनीबाटै प्रहरीले पक्राउ गरेको हो ।पक्राउ पछि आफ्नो कार्यकर्ता रिहाईको लागि फिक्कलमा परिषदका कार्यकर्ताहरुले गाडी समेत तोडफोड गरेका थिए । तोडफोड पछि फिक्कल बजार तनावग्रस्त भएको थियो ।

No comments: