लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
०७ मे, २०१०,माओवादीले आह्वान गरेको आमहड्तालको आज छैठौं दिन पनि राजनीतिक दलहरुबीच सहमति हुन नसक्दा देशव्यापी रुपमा भिडन्तका खबरहरु आइरहेका छन् । आमहड्ताल छैठौं दिन पुग्दा राजधानी लगायत देशका विभिन्न प्रमुख शहरहरुमा हिंसात्मक घटना भईरहेका छन् । राजधानी लगायत पोखरा, ललितपुर, बीरगञ्ज, सुर्खेत, नेपालगञ्ज लगायतका स्थानहरुमा एकीकृत माओवादीका कार्यकर्ताहरु आक्रामक देखिएका छन् ।
उनीहरुले बन्दको विरोध गर्ने र्सवसाधारणदेखि शान्ति र्यालीमा सहभागीहरुलाई आक्रमण गरेका छन् । निरन्तरको आमहड्तालले जनजीवन अत्यन्तै कष्टकर बन्दै गईरहेको छ । यस्तै आमहड्तालको विभिन्न स्थानमा प्रतिकार समेत हुन थालेका छन् । राजधानी लगायत देशका विभिन्न स्थानमा भएका झड्पका घटनाबाट दर्जनौं घाइते भएका छन् । यसबाहेक केही प्रहरी समेत घाइते भएका छन् ।

No comments:
Post a Comment