लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
०६ मे, २०१०,एकीकृत माओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टर्राई र नेपालका लागि अमेरिकी राजदूत स्कट डेलिसीबीच आज भेटवार्ता भएको छ । भेटवार्ताका क्रममा नेपालमा विद्यमान राजनीतिक गतिरोध, अहिलेसम्म भएका सहमतिका प्रयासहरु र माओवादीको अनिश्चितकालीन आमहड्ताल लगायतका बिषयमा छलफल भएको थियो ।राजदूत डेलिसीले सहमति कायम गरेर अगाडि बढन माओवादीलाई आग्रह गरेको स्रोतले जनाएको छ ।

No comments:
Post a Comment