News

Dec 1, 2008

उपकुलपति र रेक्टर कार्यकक्षमै थुनिए

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. माधव शर्मा र रेक्टर र्सूयलाल अमात्यलाई आंशिक प्राध्यापकहरूले आइतबार बिहानदेखि कार्यकक्षमै थुनेका छन् । आफूहरूलाई करारमा नियुक्तिका लागि लिखित प्रतिबद्धता जनाउनुपर्ने आंशिक प्राध्यापकहरूको माग रहेको छ भने उपकुलपति शर्माले त्यस्तो प्रतिबद्धता सरकारले मात्र जनाउन सक्ने बताउनुभएको छ ।आइतबार राति अबेर यो समाचार तयार पार्दासम्म उपकुलपति र रेक्टर दुवै जना कीर्तिपुरस्थित उपकुलपतिको कार्यालयमा थुनामै रहनुभएको थियो ।

No comments: