News

Jan 18, 2009

वैदेशिक रोजगारीमा रहेका महिलाबारे सर्वोच्चको आदेश

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वैदेशिक रोजगारीमा रहेका महिला कामदारहरूको अवस्था समय-समयमा अनुगमन गर्न बुधबार सर्वोच्च अदालतले सरकारलाई आदेश दिएको छ। न्यायाधीश मीनबहादुर रायमाझी र बलराम केसीको संयुक्त इजलासले त्यस्तो आदेश दिएको हो। जनहित संरक्षण मञ्च (प्रो. पब्लिक) द्वारा दायर गरिएको रिट निवेदनमा वैदेशिक रोजगारीमा जाने महिलाको सुरक्षा गर्न आदेशको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको थियो।

No comments: