लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
०३ मे,२०१०, एकीकृत नेकपा माओवादीले आह्वान गरेको आम हड्तालका कारण व्यवस्थापिका संसदको आजको बैठक सूचना टासेर स्थगित गरिएको छ । संसद सचिवालयले आज एक सूचना प्रकाशित गरी भोलि दिउसो २ बजे सम्मका लागि बैठक स्थगित गरिएको जनाएको हो । बन्दका कारण सभाषदहरु संविधानसभा भवन आउन नसक्ने भएकोले बैठक स्थगित गरिएको संसद सचिवालयले जनाएको छ ।
आजको बैठकमा कानून मन्त्रीले मेलमिलाप विधेयकु पेशगर्ने कार्यसूची थियो । चैत्र २२ मा नयाँ अधिवेशन सुरु भए सूचना टाँसेर व्यवस्थापिका संसदको बैठक स्थगित गरिएको यो पहिलो पटक हो ।
आजको बैठकमा कानून मन्त्रीले मेलमिलाप विधेयकु पेशगर्ने कार्यसूची थियो । चैत्र २२ मा नयाँ अधिवेशन सुरु भए सूचना टाँसेर व्यवस्थापिका संसदको बैठक स्थगित गरिएको यो पहिलो पटक हो ।
No comments:
Post a Comment