News

May 3, 2010

माओवादी र प्रहरीबीभ गोंगबुमा झडप

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
०३ मे,२०१०,सामाखुसीबाट गोंगबु जाँदै गरेको मोटरसाइकललाई माओवादी कार्यकर्ताहरुले तोड्फोड् गर्न सुरु गरेपछि उद्धार गर्न गएका प्रहरीले अश्रु ग्यास प्रहार गरेको छ । प्रहरीले अश्रु ग्यास प्रहार गर्दा केही बेर माओवादी कार्यकर्ता र प्रहरीबीच समान्य झडप समेत भएको थियो । सो क्रममा प्रहरीले प्रदर्शनकारीमाथि दुई-तीन सेल अश्रुग्याँस प्रहार गरेको छ ।

No comments: