लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
०८ मे, २०१०,माओवादीले गरेको आम हडतालबाट दिक्क बनेका आम जनता फिर्ता भएपछि खुसी भएका छन्। बन्द फिर्ता भएको खबर पछि आज बिहानैबाट देशैभरको जनजीवन सामान्य बन्दै गएको छ।
भने राजधानीबाट बाहिरिने यातायात पनि आज बिहानै बाट बाहिरिन सुरु गरेका छन्। यसैबीच नेपाली कांग्रेस र एमाले ले आम हड्ताल फिर्ता हुनुलाई सकारात्मक कदम भएको टिप्पणी गरेका छन् । नेपाली कांग्रेसका एक नेता ले भने यो सकारात्मक कदम हो । अब सहमतिका लागि बाटो खुलेको छ।एमालेका एक नेताले पनि सकारात्मक कदम हो भएको बताएका छन्।

No comments:
Post a Comment