लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
०८ मे,२०१०,दुर्गम पहाडी जिल्ला हुम्लामा आज पनि काँग्रेस–एमाले र एकीकृत माओवादीका कार्यकर्ताहरुबीच झड्प भएको छ । चार दिन अगाडिदेखि उक्त जिल्लामा काँग्रेस–एमाले र एकीकृत माओवादीका कार्यकर्ताहरुबीच झड्प भईरहेको छ । झड्पका कारण हुम्लाको सदरमुकाम सिमीकोट तनावग्रस्त बन्न पुगेको छ ।
एकीकृत माओवादीले आमहड्ताल स्थगित गरेको भएपनि फेरि झड्प शुरु भएपछि सिमीकोटमा आज पनि बजार, पसल खुलेका छैनन् । एकीकृत माओवादी र काँग्रेस तथा एमालेले आफ्ना कार्यकर्ताहरुलाई खुकुरी, भाला लगायतका घरेलु हतियारसहित सदरमुकाम केन्द्रीत गरेका छन् ।

No comments:
Post a Comment