लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
०४ मे,२०१०,माओवादी आन्दोलनका बारेका छलफल गर्न मधेसी जनअधिकार फोरमका नेताहरु र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच आज छलफल भएको छ।माओवादी अध्यक्ष पुष्पकमल दाहालको नयाँ बजारस्थित निवासमा भएको छलफलमा आन्दोलन टुंग्याएर गतिरोध अन्त्य गर्ने बिषयमा कुरा भएको फोरम सह-अध्यक्ष जयप्रकाश प्रसाद गुप्ताले जानकारी दिए । फोरम र माओवादीबीचको यो भेटलाई अर्थपूर्ण रुपमा लिइएको छ ।फोरम अध्यक्ष उपेन्द्र यादव र गुप्ता दाहाललाई भेट्न उनकै निवासमा पुगेका थिए । भेटबारे केहि बताईएको छैन।

No comments:
Post a Comment