लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
०४ मे,२०१०,एकीकृत माओवादीको निरन्तरको आम हड्तालविरुद्ध राजधानीको सतुंगलका बासिन्दाहरु प्रतिकारमा उत्रिएका छन् ।माओवादीले आमहड्ताल सफल पार्न भन्दै पसल बन्द गराउँदै हिंडेपछि स्थानीय बासिन्दाहरुले आज प्रतिकारमा उत्रिएका हुन् । प्रतिकारमा उत्रिएका सयौंको संख्यामा रहेका स्थानीय बासिन्दा र माओवादी कार्यकर्ताहरुबीच आज मध्यान्हदेखि सतुंगल क्षेत्रमा ढुंगा हानाहान भएको छ ।
स्थानीय बासिन्दाहरुले माओवादीविरुद्ध नाराबाजी गर्दै त्यस क्षेत्रमा बन्द गरिरहेका माओवादी कार्यकर्ताहरुलाई लखेटेका थिए । स्थिति नियन्त्रणमा लिन सो क्षेत्रमा सयौं प्रहरी परिचालन गरिएको छ । स्थानीय बासिन्दाहरुले सतुंगल क्षेत्रलाई 'माओवादी निषेधित क्षेत्र' घोषणा गरेका छन् । उनीहरुले माओवादीविरुद्ध पर्रदर्शनलाई जारी राखेका छन् ।

No comments:
Post a Comment