लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एकीकृत नेकपा माओवादी र शान्ति सभामा सहभागी भई फर्केका समूहमाथि एकीकृत नेकपा माओवादी कार्यकर्ताहरुले आक्रमण गरेका छन्। आक्रमणपश्चात त्यस क्षेत्रमा व्यापकमात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ। झडपमा परी ५ जना घाइते भएका छन्।आक्रोशित माओवादी कार्यकर्ताहरुले डिआईजी पार्वती थापाको बा १ झ ५५४४ नं.को गाडी तोडफोड गरेका छन्।माओवादीले ति सर्वसाधारणहरु नभई १३ विद्यार्थी संगठनका कार्यकर्ताहरु भएको दावी गरेको छ।यसैबीच पोखरामा पनि झडप भएको छ। झडपपछिको स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले केही शेल अश्रु ग्याँस प्रहार गरेको छ।
No comments:
Post a Comment