लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
०७ मे, २०१०,अमेरिकाले एकीकृत माओवादीलाई आमहड्ताल फिर्ता लिन आग्रह गरेको छ । दक्षिण तथा मध्य एसिया हेर्ने सहायक विदेशमन्त्री रोबर्ट ओ. ब्लेकले विज्ञप्ति जारी गरि हड्तालले जनताको जनजीवन कष्टकर भएकोप्रति चिन्ता व्यक्त गर्दै आमहड्ताल फिर्ता लिन वा स्थगित गर्न माओवादीलाई आग्रह गरेका छन् ।
विज्ञप्तिमा हिंसाको घटनाहरु बढ्न नदिन सचेत समेत गराइएको छ । विज्ञप्तिमा राजनीतिक संवादबाट सहमति निस्कनेमा अमेरिका विश्वस्त भएको भन्दै हदैसम्मको लचकता अपनाउन दलहरुलाई आग्रह समेत गरिएको छ । विज्ञप्तिमा दलहरुबीचको सहमति र सहकार्यबाट वर्तमान राजनीतिक गतिरोध अन्त्य गर्न समेत आग्रह गरिएको छ ।

No comments:
Post a Comment