लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पर्वत, वैशाख २४ - शुक्रबार साँझ प्रहरीले पर्वतको शिवालय चोकबाट ९ जना माओवादी कार्यर्तालाई पेस्तोल सहित प्रकाउ गरेको छ । प्रहरीले चेकजाँच गर्ने क्रममा झोलामा बोकेर ल्याएको अबस्थामा माओवादी कार्यकर्ताबाट एक थान रिवलवल पेस्तोल सोको एक थान गोली र तीनओटा खुकुरी बरामद गरेको छ ।
प्रकाउ पर्ने माओवादी कार्यकर्ताहरुमा १८ वर्षीय सन्देश पुन,२१ वर्षीय रामबहादुर पुन,२५ वर्षीय मनबहादुर पुन,२० वर्षीय रोहित पुन,१८ वर्षीय सन्दिप पुर्जा,२३ वर्षीय दीपक पुन,२२ देबबहादुर पुर्जा ,१६ वर्षीय देबबहादुर पुन रहेका छन् ।
उनीहरु सबै वाईसिएल कार्यकर्ता रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक दीपक केसीले बताए । पक्राउ पर्ने सबै बनौं गाविसका रहेका प्रहरीले जनाएको छ । त्यस्तै चेक जाँचकै क्रममा प्रहरीले आजै साँझ जिल्ला प्रहरी कार्यालय नजिकैको सडकमा हिंडिरहेको अबस्थामा अघिबाट एक माअेावदी कार्यकर्तालाई एक थान खुकुरी सहित पक्राउ गरिएको चेकजाँचमा खटिएका प्रहरी निरिक्षक कमानसिहं खड्काले बताए ।
पर्वत तर्फ आउँदै गरेका म्याग्दी रत्नेचौरका २२ बषिर्य गोविन्द थापालाई झोलामा एक थान खुकुरी बोकेर ल्याएको अबस्थामा पक्राउ गरिएको निरिक्षक खड्काले जानकारी दिए । उनीहरु सबैलाई नियनत्रणमा लिएर अनुसन्धान थालिएको पनि खड्काले बताए ।

No comments:
Post a Comment