लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
०२ मे,२०१०, उच्च माध्यमिक शिक्षा परिषद्ले लिइरहेको कक्षा १२ को परीक्षा अनिश्चिकालका लागि स्थगित गरेको छ । आजको परीक्षा पनि धेरै ठाउंमा विथोलिएको कारणा अनिश्चिकालका लागि स्थगित गरेको जनाएको छ। यसअघि माओवादी विद्यार्थी संगठन अखिल क्रान्तिकारीको अवरोधका कारणक्ष परिषद्ले सञ्चालन गरेको कक्षा १२को परीक्षामा २ सय ५१ केन्द्रको परीक्षा स्थगित भएको उच्च शिक्षा परिषद्ले जनाएको छ । असुरक्षाको कारण जनाउदै केन्द्राध्यक्षहरुले परीक्षा स्थगित गरेका हुन् ।
यता उच्च शिक्षा सम्बद्ध दुई निजी संस्थाले हड्तालका बेला असुरक्षाका कारण परीक्षा चलाउन नसक्ने भन्दै सोमबारदेखिका बाकी परीक्षा स्थगित गर्न उच्च माध्यमिक शिक्षा परिषद्लाई आग्रह गरेका थिए ।उच्च माध्यमिक विद्यालय संघ -हिसान र उच्च माध्यमिक विद्यालय शिक्षक संघ -हिस्टानको आइतबारको संयुक्त वैठकले यस्तो आग्रह गरेको थियो ।

No comments:
Post a Comment