News

May 2, 2010

तीन शीर्षास्थ दलको बैठक निष्कर्षवहीन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माओवादी आन्दोलन रोक्नका लागि तीन शीर्षास्थ दलको कार्यदलबीच शनिबार राति अबेरसम्म कुनै सहमति हुन नसकेका कारण माओवादीद्वारा आजदेखि गर्ने भनिएको आमहडताल यथावत् रहने माओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टर्राईले बताउनुभयो। उहाँले वर्तमान प्रधानमन्त्रीले राजीनामा दिएपछि मात्र थप सहमति हुन सक्ने बताउनुभयो। बैठकपछि नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले माओवादीले प्रधानमन्त्रीको राजीनामा मागेर अन्य विषयमा पन्छिन खोजेको जानकारी दिनुभयो।

No comments: