News

Dec 5, 2008

लिम्बुवानको स्मरणपत्र बुझाए

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सङ्घीय लिम्बुवान राज्य परिषद्ले अरूण पूर्वका जिल्लालाई स्वायत्ततासहितको लिम्बुवान राज्य घोषणा गरिनुपर्ने, चैत ६ गते सरकारसँग भएको सम्झौता अक्षरस पालना हुनुपर्ने भन्दै जिल्ला प्रशासन कार्यालय इलाममा स्मरणपत्र बुझाएका छन् ।पूर्वका नौ वटै जिल्लामा बुझाइएको सो स्मरणपत्र जिल्ला प्रशासनमार्फ प्रधानमन्त्रीलाई पठाएको जनाइएको छ।

No comments: