News

Dec 14, 2008

रुसकी शेनिया सुखिनोभा वर्ष २००८ को विश्व सुन्दरी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
रुसकी शेनिया सुखिनोभाले वर्ष २००८ को विश्व सुन्दरी उपाधि जितेकी छिन् । दक्षिण अफ्रीकाको जोहानेशबर्गमा आयोजित एक समारोहमा विश्वभरबाट सहभागि १ सय ९ प्रतिस्पर्धीबाट रुसी सुखिनोभालाई विश्व सुन्दरी घोषित गरिएको हो ।साइबेरियाकी सुखिनोभा इन्जिनियरिङकी विद्यार्थी हुन् । यस वर्षको विश्व सुन्दरी प्रतियोगितामा भारतकी पार्वती ओमनाकुट्टन पहिलो रनर अप भएकी छिन् भने ट्रिनिडाड एण्ड टोबागोकी गाब्रिएल वालकोट दोस्रो रनर अप भएकी छिन्।

No comments: