News

Dec 14, 2008

प्रख्यात साहित्यकार विकल सिकिस्त बिरामी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रख्यात साहित्यकार रमेश विकलको स्वास्थ्य स्थितिमा अझै सुधार आएको छैन । मंगलबार बिहान सास फेर्न गाह्रो भएपछि जाँचका लागि अत्तरखेल स्थित नेपाल मेडिकल कलेज पुगेका ८२ बर्षीय विकललाई दिउसो ११ बजे अस्पताल भर्ना गरिएको थियो। विकललको परिवारले दिएको जानकारी अनुसार छातीको इन्फेक्सनका कारण उनको स्वास्थ्यमा समस्या उत्पन्न भएको हो। बुधबार थप उपचारका लागि आइसियुमा सारिएका विकललाई विहिबार दिउसोबाट स्वास फेर्न सजिलो पार्नका लागि ´भेन्टीलेटर´मा राखिएको छ।

No comments: