News

Dec 12, 2008

सूचना ! सूचना !! सूचना !!!

यहि आउँदो डिसेम्वर २५,२००८ विहीवारका दिन किरात याक्थुङ चुम्लुङ,हङकङले किरात (याक्थुङ)हरुको महान् चाड चासोक तङनामको आयोजना भव्यताका साथ गर्ने भएकोले उक्त कार्यक्रममा सरिक हुन याक्थुङवा दाजुभाई तथा दिदीवहिनीहरु साथै अन्य सुभेच्छुक महानुभावहरुलाई हार्दिक आमन्त्रण गर्दछौँ । र चासोक तङनाममा याक्थुङ संस्कार संस्कृतिमा आधारित केलाङ (च्याव्रुङ) यालाङ (धाननाँच),माङलाङ,हाक्पारे साम्लो,लिम्वू गीत तथा नृत्य प्रस्तुत गरिनुका साथै वि.वि.क्यु. कार्यक्रमको समेत आयोजना गरिनेछ ।

नोट - उत्कृष्ठ लिम्वू भेषभुषा एवं संस्कृति झल्काउँने वस्त्र,पहिरन,आभुषणमा उपस्थित हुनुहुने महानुभावहरुलाई पहिलो,दोस्रो,तेस्रो तथा विशेष पुरस्कारको पनि व्यावस्था गरिएकोछ । साथै लिम्वू खाद्य परिकारहरुको विशेष प्रस्तुती गरिने कार्यक्रम रहेको समेत जानकारीको लागि अनुरोध छ ।

स्थान - मङकी हिल
मिति - २५ डिसेम्वर २००८
समय - विहान ११ :०० वजेदेखि बेलुकी ०८ : ०० बजेसम्म
सम्पर्क - ९८४९९३०२ /६२२६८३४७ /९८७१३९७४ /६७३०४६६७

आयोजक
किरात याक्थुङ चुम्लुङ,हङकङ

No comments: