News

Jan 16, 2009

नेपाली बुद्धिचाल खेलाडी पहिलो फिडेमास्टर

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाली बुद्धिचाल खेलाडी राजधानीको बालाजुका मनिष हमाल पहिलो फिडेमास्टर भएका छन् । जर्मनीमा दुइ महिनाअघि भएको चेस ओलम्पियाडमा गरेको उत्कृष्ट प्रदर्शनपछि उनी बुद्धिचालको फिडे मास्ट बनेका हुन् । अन्तर्राष्ट्रिय बुद्धिचाल महासंघले उनी फिडे मास्टर बनेको जानकारी दिएको हो । यो उपाधि पाउनु महत्वपूर्ण भएको जनाइएको छ ।

No comments: