लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मंगलबारे(इलाम)/ श्रीअन्तुमा दुई साताअघि भारतीय पक्षले अतिक्रमण गरेको ११ रोपनी नेपाली भूमि फिर्ता गरिएको छ । दुई देशका सरकारी पदाधिकारीबीच अतिक्रमित भूमिमा सोमबार सम्पन्न भएको वार्तापछि अतिक्रमित भूमिमा गाडेको खाँवा उखेलेर फिर्ता गरिएको हो । वार्तामा नेपालका तर्फबाट जिल्ला वन अधिकृत सुरेन्द्रलाल कर्ण र भारतको दार्जलिङ जिल्लाका वन अधिकृत टिबी भुटियाबीच सम्पन्न वार्तामा अतिक्रमित भूमि फिर्ता गर्न सहमति भएको हो ।
No comments:
Post a Comment