News

Mar 1, 2009

जनतान्त्रिक तराई मुक्ति मोर्चा फूट्यो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चा पवन समूह फूटेको छ । सरकारसँगको वार्ताका विषयमा विवाद बढ्दै गएपछि मोर्चा फूटेको हो । मोर्चाका केन्द्रीय सैन्य कमाण्डर आजादले वार्ता टोलीका संयोजक कौटिल्य शर्मालाई निलम्बन गरी मोर्चालाई सेनाको अधीनमा राखेको घोषणा गरेका छन् ।आजादले निकालेको विज्ञप्तिमा कार्यकर्ताको हत्या भैरहँदा पनि वार्ता टोलीले सरकारसँग आत्मसमर्पणकारी नीति अपनाएको भन्दै वार्ता टोलीलाई फिर्ता बोलाएको उल्लेख छ ।

No comments: