News

Nov 4, 2008

सार्वजनिक यातायातको भाडा घटाउन माग

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाल उद्योग वाणिज्य महासंघले पेट्रोलियम पदार्थमा भएको मूल्य समायोजनअनुसार सार्वजनिक यातायातको भाडा घटाउन माग गरेको छ । महासंघले आज मंगलबार विज्ञप्ति जारी गरी यातायातको भाडादरले आम उपभोक्ताको दैनिक जीवनमा असर पार्ने भएकोले छिटो भाढा समायोजन गर्न सरकारसँग माग गरेको छ ।महासंघले विज्ञप्तिमा अन्तर्राष्ट्रिय बजार भाएका आधारमा सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएकोमा स्वागत पनि गरेको छ ।

No comments: