News

Nov 5, 2008

बेलायती राजकुमार ह्यारी नेपाल आउने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बेलायती राजकुमार ह्यारीले इराक र अफगान युद्धमा घाइते सैनिक जवानको सहयोगार्थ सगरमाथा आधार शिविरसम्म पैदल यात्राको शुभारम्भ गर्नुहुने भएको छ।युद्धमा घाइते करिब ९० जना जल तथा स्थल सैनिकलाई सो यात्रामा सहभागी गराइने अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले उल्लेख गरेको छ।एएफपीले बेलायती रक्षा मन्त्रालयलाई उद्धृत गर्दै घाइते सैनिक जवानलाई पुनःस्थापना कार्यक्रमअर्न्तर्गत पुनः सैनिक सेवामा फर्काउन सो पैदल यात्राको आयोजना गर्न लागिएको जनाएको छ।

No comments: